तुलसीपुरमा अन्य पार्टी त्यागेर एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश

दाङ । दाङको तुलसीपुरमा अन्य पार्टी त्यागेर निर्मल परियारको नेतृत्वमा एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएको हो। नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन

दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नंको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज

दाङको राप्ती गाउँपालिकामा प्याराग्लाइडिङको परिक्षण उडान

दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नं.९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ परिक्षण उडान गरिएको छ।रिडी राप्ती ग्रुप प्रा.लि.काे आयोजनामा परिक्षण उडान गरिएको हाे। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट,वडा नं.४

त्रिसिद्देश्वरि राप्तिद्वारा ब्यबसायिलाई राहत स्वरुप एक लाख ५० हजार सहयोग

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायिलाई एकलाख ५० हजार रुपैया सहयोग हस्तान्त्रण गरेको छ । प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना ब्यबसायिको मृत्यु भए पश्चात दिईने रकम हस्तान्तरण गरेको हो ।प्रालिका अध्यक्ष सुरेश हमाललले रा१ख २२३३ नम्बरका गाडि मालीक चुर्न बहादुर बस्नेतको मृत्यु भएपछि प्रदान गरिने राहत

नयाँ नेतृत्व आएको चार महिनापछि बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता

बिजौरी ।बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ ।संघको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो । नयाँ नेतृत्व आएको ४ महिनापछि कार्यसमितिले पुर्णता पाएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो।यसैबिच मनोनित गरिएका सदस्य तथा सल्लाहकारहरुलाई

सम्वन्धित समाचारहरु