ब्यबसायीमाझ लोकप्रिय ‘किशोर कुमार वली’

तुलसीपुर। सधै ब्यबसायीहरुको सुरक्षा र हकहितमा आवाज उठाउने एउटा नाम हो–किशोर कुमार वली । लामो समयदेखि तुलसीपुरमा व्यबसाय गर्दै आउनु भएका वली ब्यबसायीहरुलाई पर्ने पीडा, हरेक समस्यामा सधै आवाज उठाउने ब्यवसायिका रुपमा धेरैले लिने र रुचाउने ब्यक्तिमा पर्नुहुन्छ। तुलसीपुर ५ को सुर्खेत रोडमा किशोर इलेक्ट्रोनिक सेन्टर सञ्चालन गर्दै आउनु भएका

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा संस्थापकको साथ शाहको प्यानललाई

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको यहि बैशाख २९ गते हुने निर्वाचनमा संस्थापक अध्यक्षको साथ ललितजंग शाहको प्यानललाई रहने भएको छ। आज शोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आफुहरुको साथ साझा व्यवसायिक प्यानलका उम्मेदवारहरुलाई रहने घोषणा गर्दै जितको अग्रिम शुभकामना दिनुभएको छ।

दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । नव बर्ष २०८१ को अवसरमा सनिवार दाङ तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सनिवार तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं तुलसीपुर चेम्बर अफ

आफ्नो जन्मदिनमा गंगा खड्काले गर्नुभयो मानव आश्रमलाई सहयोग

तुलसीपुर । आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरमा गंगा खड्काले मानव आश्रमलाई सहयोग गर्नुभएको छ। सोमबार तुलसीपुर -५ नामिनगर निवासी गंगा वली (खड्का)ले आफ्नो सुभ-जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम दाङ तुलसीपुर गाइडरमा बस्नुभएका सबैलाई बिहानको भोजन गराउनु भएको छ। गंगा वली (खड्का)ले आज जन्म दिनको अबसरमा गरेको पुनित कार्यबाट सबैले सकेजति

नेपाल औषधि व्यवसायी संघ दाङको अध्यक्षमा बिष्णु प्रसाद पौडेल चयन

दाङ । नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशनले बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार दाङको घोराहीमा सम्पन्न दाङ शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन पाण्डे , उपाध्यक्षमा अजय के.सी

सम्वन्धित समाचारहरु