सल्यानको शारदा नगरपालिकाले ल्यायो ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको बजेट

सल्यान ।सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिवार १३ औं नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगरप्रमुख भण्डारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा हरेक

दाङको घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट

दाङ ।घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट

तुलसीपुरको निति तथा कार्यक्रम: किसानलाई नगद अनुदान,एक वडा एक पोखरी निर्माण

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्नो निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख टीकाराम खड्काले आगामी आर्थिक वर्षमा पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार,कृषि , विकास, सुशासन प्रवर्द्धन,भूमि ब्यवस्थापन,सस्थागत बिकास तथा सुशासन लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका

सल्यानको कपुरकोट गाउँपालिकाले आह्वान गर्‍यो असार १० मा १३ औं गाउँसभा

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाद्वारा असार १० गते १३ औं गाउँसभा आह्वान गरेको छ । कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आगामी आर्थिक बर्ष २०८०। ०८१ का लागि बजेट ल्याउन गाउँसभाको  आह्वान गरेको बताउनु भयो । यसपटक गाउँसभाबाट खरको छाना मुक्त घर अभियान कार्यक्रमलाई प्राथामिकता दिने  जानकारी दिनु भयो ।यस्तै

प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरि फर्कदैगरेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरि घरतर्फ फर्किन लागेको लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा दुई परिवारका ६ जना सहित ८ जनाको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा उक्त कार

सम्वन्धित समाचारहरु