इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार

काठमाडौं ।सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ । आज मङ्गलवार उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली

लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य :अर्थ मन्त्री धन मास्की

दाङ। लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनु भएको छ । तुल्सी उपभोक्ता सहकारी संस्था द्धारा संचालित तुल्सी मार्ट को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले सहकारी मार्फत स्थानीय उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु बिक्री वितरण आर्थिक अवस्था बलियो हुने

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित ५

माओवादी केन्द्र तुलसीपुर ५ को वडा कार्यालय स्थापना

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुर ५ को पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यालय स्थापना गरिएको हो । अब वडा पार्टीका हरेक काम पार्टी कार्यालयबाटै सम्पादन हुनेछन् ।  वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम

सल्यानमा घाँस काट्ने क्रममा चिप्लिएर एक जनाको मृत्युु

सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो । बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर

सम्वन्धित समाचारहरु