कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई सत्तारूढ दलका २३ सांसदले विश्वासको मत दिनुभएको थियो। ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी मध्ये कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ। यस्तै एक

दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । नव बर्ष २०८१ को अवसरमा सनिवार दाङ तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सनिवार तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं तुलसीपुर चेम्बर अफ

सल्यान-दाङ सेवा समाजको तुलसीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तुलसीपुर । नव बर्ष २०८१ को अवसरमा 'सल्यान-दाङ सेवा समाज'को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सनिवार दाङ तुलसीपुरमा 'सल्यान-दाङ सेवा समाज'ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले 'सल्यान-दाङ सेवा समाज'को दाङमा छुट्टै महत्त्व रहेको बताउनु भएको

लुम्बिनीमा मन्त्रिपरिपद् विस्तार, तिन मन्त्रीको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। शुक्रवार ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र

राप्ती राजमार्गको दाङ–सल्यान सडक दैनिक ८ घण्टा बन्द हुने

दाङ । सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६ गते सम्म बन्द हुन लागेको हो । दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र

सम्वन्धित समाचारहरु