उपप्रधानमन्त्री श्रेष्ठको पहलमा सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु

काठमाडौं। काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक आज भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ। एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयुकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी

आजदेखी दंगीशरणको सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ शुरु

दाङ। दाङको दंगीशरण गाउँपालिका-५,सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ आज देखी शुरुभएको छ। सलौरामा रहेको बाल गोपाल मन्दिरमा रास्ट्रशान्ती ,बैदिकसनातन धर्मजागरण ,पितृ उद्दार तथा आत्मकल्याणका लागी श्रीमद भागबत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरीएको बाल गोपाल मन्दिर सलौराका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो। इतीहासको रुपमा रहेको बाल गोपाल मन्दिरको अस्तीत्व संरक्षण र सम्बर्द्धन

राप्ती राजमार्गको सल्यान खण्डमा काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याइन्छ : प्रकाश ज्वाला

सल्यान । राप्ती राजमार्ग अन्तर्रगत चोरखोला देखी खौला सम्मको सल्यान खण्डमा पर्ने ८८.४ किलोमिटर सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउनेबारे भएको सर्बपक्षीय बैठकमा आफ्नो ध्यानाकर्षण भएको सरोकारवालाले बताएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालयमा संघिय सांसद प्रकाश ज्वाला, सल्यान प्रदेशसभा क बाट निर्वाचित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी

अत्याधिक धुलो उडेको भन्दै स्थानीयद्वारा घोराही–तुलसीपुर सडक २ घन्टा चक्काजाम

तुलसीपुर । घोराही–तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त बनेको र जथाभावी धुलो उडेको भन्दै तुलसीपुरको हात्तीखौवामा आज बिहान साढे १० बजेदेखि १२:३० सम्म सडक चक्काजाम गरिएको छ। स्थानीय शिव भण्डारीका अनुसार काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै–धुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने

त्रिसिद्देश्वरि राप्ति यातायातको चौथो साधारणसभा फागुन १२ र १३ गते दोघरेमा हुने

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिको आज बसेको कर्मचारि सहितको पुर्ण बैठकले फागुनमा साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको छ । आज प्रालिका अध्यक्ष शुरेस हमालको अध्यक्षतामा बसेको प्रालिको पुर्ण बैठकले फागुन १२ र १३ गते तुलसीपुर दोघरे स्थित उधोग बाणिज्य सङघको सभाहलमा चौथो साधारणसभा तथा नयाँ नेतृत्वका लागि

सम्वन्धित समाचारहरु