विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास

नयाँ दिल्लीबाट काठमाडौं हिँडेका ७ साइकल यात्रीलाई दाङमा स्वागत

दाङ । छिमेकी मुलुक भारतको दिल्ली बाट नेपालको राजधानी काठमाडौ निस्कनुभएका ७ जना साइकल यात्री आज बुधबार दाङको अमिलिया आइपुग्नु भएको छ। भारतको राजधानी दिल्लीबाट काठमाडौं सम्मको झन्डै १०४४ किलोमीटरको दुरि पार गर्ने लक्ष सहित  साइकल यात्रामा हिंडेको ७ जना साइकल यात्रीको टोली आज दाङको अमेलिया आइपुगेको हो। दाङमा आएको

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो । “वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” वहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर

ओजोन बहुउद्देश्यीय सहकारी संस्था को अर्ध वार्षिक समिक्ष गोष्ठी तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर  भक्तपुरको सुर्यविनायक नगरपालिका ९  पलासे स्थित ओजोन बहुउद्देश्यीय सहकारी लि ले आर्थिक वर्ष २०७९-०८० को अर्ध वार्षिक समिक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष अनिता महत को अध्यक्षता एबम सुर्यविनायक नगर पालिका का सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका

२५ लाखको सीमामा महासंघको आपत्ति, सहकारी संरक्षणको लागि सरकारसँग १० अर्ब सहुलियतपूर्ण कर्जा माग

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले सरकारले सहकारीमा लागु गर्न थालेको २५ लाखको बचतको सीमा प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  बिहीबार महासंघको कार्यालय, ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले बचतको रिक्सलाई देखाउँदै सरकारले सहकारीको बचतको सीमा २५ लाख तोक्न खोज्नु गम्सभीर समस्या भएको बताएको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले

सम्वन्धित समाचारहरु