प्युठानको झिमरुक गाउँपालिकामा अत्यावश्यक बाहेकका कामकाज ठप्प

दाङ । प्युठान स्थित झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसिले पालिकामा कार्यरत कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज बन्द गर्दै आन्दोलित भएका छन्। बुधबार प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथी कार्यकक्षमै गएर भएको मिलन समुहको हातपातले आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारीहरुको भनाइ छ। पालिकाका कर्मचारीका अनुसार गाउँपालिका

दाङका १० स्थानीय तहमा संघबाट कति आयो बजेट? हेर्नुहोस्  सुची!

दाङ ।संघीय सरकारले यसपटक दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकालाई र सबैभन्दा कम दाङको दङ्गिशरण गाउँपालिकालाई छुट्याएको छ । आर्थिक वर्ष

३१ जेठमा प्रधानमन्त्री प्रचण्ड दाङ आउने

दाङ । यही जेठ ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दाङ आउने कार्यक्रम तय भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलका अनुसार यहि ३१ जेठमा प्रचण्ड दाङ आउनुहुनेछ ।नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नको निम्ति प्रचण्ड दाङ आउन लाग्नुभएको नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ।

आर्थिक बर्ष २०८०/८१ मा दाङका कुन स्थानीय तहलाई कति बजेट ?

दाङ ।संघीय सरकारले दाङका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै  घोराही उपमहानगरपालिकालाई यसपटकको बजेट अनुदान दिएको छ । शोमबार अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही

डिल्लीबजार कारागारबाट ६ वर्षपछि रेशम चौधरी जेलमुक्त

काठमाडौँ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेसंगै रेशम चौधरी ६ वर्षपछि जेलमुक्त हुनुभएको छ। उच्च अदालतले टिकापुर घटनामा दोषी ठहर गरेसंगै उहाँ २०७४ फागुनमा पक्राउ पर्नुभएको थियो । ६ बर्ष अघिदेखि जेलमा रहनुभएका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको

सम्वन्धित समाचारहरु