सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको हो। शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित ५

माओवादी केन्द्र तुलसीपुर ५ को वडा कार्यालय स्थापना

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुर ५ को पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यालय स्थापना गरिएको हो । अब वडा पार्टीका हरेक काम पार्टी कार्यालयबाटै सम्पादन हुनेछन् ।  वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम

सल्यानमा घाँस काट्ने क्रममा चिप्लिएर एक जनाको मृत्युु

सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो । बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर

अमेलियामा रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि घाइते

दाङ।दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन्। काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बस आज मंगलबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार पुर्व पश्चिम राजमार्ग

सल्यान कपुरकोटमा जीप दुर्घटना हुँदा दाङका दुई जनाको मृत्यु

सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते

सम्वन्धित समाचारहरु