दाङ घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

दाङ। दाङमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ।घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा माथी बिहिवार राति गोलि प्रहार भएको थियो। गम्भिर घाइते धनमायाको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। घरायसि समस्या रहेका कारण श्रीमतीमाथी श्रीमानले गोलि

कपिलवस्तुको शिवराज सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका ज्योति मगर संगै खुमन अधिकारी आउँदै

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज बुधबार चर्चित लोकदोहोरी गायिका ज्योति मगर आउनुहुने भएको छ । आज ज्योति मगरसँगै लोकप्रिय गायक खुमन अधिकारी,देबेन्द्र बस्नेत,गायक नविन वली,डान्सर निशु शेर्पालि,लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा युवामाझ आफ्नो छुट्टै छाप छोड्न सफल

वाईसीएल नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’जित्ने प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौँ। योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । जसअनुसार सल्यान बागचौर नगरपालिका -७ निवासी निरुता ओलीले सर्वाधिक रुचाइएको (पब्लिक च्वाइस) आधारमा १० हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट

तुलसीपुर खानेपानीका पूर्वअध्यक्ष खेमराज वली सहित पाँच जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । दाङबाट पाँच जना प्रभावशाली ब्यक्तीहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। विप्लव निकट नेकपाका पुर्व  नेता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निबर्तमान अध्यक्ष खेमराज वली, सोही पार्टीमा लामो समय महत्त्वपूर्ण जिम्मेवारीमा काम गर्नुभएका ईश्वरी पाण्डे,गिद्द संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमाले निकट युवा नेता युवराज केसी

सम्वन्धित समाचारहरु