तुलसीपुर दोघरेबाट एक बालिका पाँच दिनदेखि बेपत्ता

दाङ।तुलसीपुरबाट सल्यानकि एक बालिका पाँच दिनदेखि बेपत्ता भएकी छन् । सल्यानको बागचौर नगरपालिका-१२ बाँफखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-९ दोघरेमा बस्दै आएकी १९ वर्षकी गिता खत्री सम्पर्क बिहिन भएकी हुन् । दोघरेमा फुपाजु बिरेन्द कुमार डाँगीको घरमा बसेर गिताले तुलसीपुरमा कोरीएन भाषा अध्ययन गरिरहेकी थिइन । गत सोमबार बिहान ११

आफ्नो जन्मदिनमा गंगा खड्काले गर्नुभयो मानव आश्रमलाई सहयोग

तुलसीपुर । आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरमा गंगा खड्काले मानव आश्रमलाई सहयोग गर्नुभएको छ। सोमबार तुलसीपुर -५ नामिनगर निवासी गंगा वली (खड्का)ले आफ्नो सुभ-जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम दाङ तुलसीपुर गाइडरमा बस्नुभएका सबैलाई बिहानको भोजन गराउनु भएको छ। गंगा वली (खड्का)ले आज जन्म दिनको अबसरमा गरेको पुनित कार्यबाट सबैले सकेजति

माघ २४ गतेबाट सुरु तुलसीपुर महोत्सव आज समापन हुँदै

तुलसीपुर, ८ फागुन । तुलसीपुरमा माघ २४ गतेबाट सुरु भएको  तुलसीपुर महोत्सव आज समापन हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेका अनुसार महोत्सवको अबधि नथप्ने संघको निर्णय र पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज बेलुका ५ बजे बिधिवत समापन गर्न लागिएको हो

आइतबार बिहान तुलसीपुरबाट वेपत्ता भएकी बालिका फेला

तुलसीपुर । दाङ तुलसीपुरको बाहिनी चोकबाट वेपत्ता भएकी बालिका फेला परेकी छिन् । आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी तुलसीपुर उपमहानगरपालिका– ५ निवासी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो। सूचना अधिकारी नवचन्द्र मल्लकाका अनुसार बालिका गएराती

दीपेन्द्र मावि मानपुरको ७०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

मानपुर,दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले शिक्षकहरुले आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा पढाउनु राज्यप्रतिको बेइमानी भएको बताउनु भएको छ । तुलसीपुर नगरपालिका वडा नम्बर १७ मानपुर स्थित दीपेन्द्र माविको ७० औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले भन्नुभयो,'आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा

सम्वन्धित समाचारहरु