नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार आज भैरहवामा आयोजित एक कार्यक्रममा उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनु भएको हो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजालाई अब के जिम्मेवारी दिने भन्ने कुराको निर्णय अब बस्ने पार्टीको बैठकले निर्णय गर्ने बताउनु

दाङमा आठ महिनाभित्र आधुनिक सिनेमा हल निर्माण गर्छौ : नायक अर्जुन श्रेष्ठ

दाङ । अभिनेता अर्जुन श्रेष्ठले दाङमा आफुले आधुनिक प्रविधियुक्त सिनेमा हल  निर्माण गर्ने तयारी गरेको बताउनु भएको छ । शनिवार चलचित्र पत्रकार सघ नेपाल, दाङ शाखाको आयोजनामा तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा श्रेष्ठले कोरोना महामारीले गर्दा दाङका धेरैजसो सिनेमा हलहरु बन्द अबस्थामा रहेकोले आफ्नो पहलमा करिब आठ महिना भित्र आधुनिक प्रविधियुक्त

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी (मुस्कान) र दिपक कुमाल बिच कडा प्रतिस्पर्धा भएको थियो। संघमा

सुप्रिम मल्लको स्वरमा पवन वलीको २२ बर्ष पछि पुनः रेकर्ड ‘नरोउ धरर’ गीत सार्बजनिक  (भिडियो सहित)

सल्यान। नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अनबरत रुपमा लाग्नुभएका गायक पवन वलीको स्वरमा रहेको  ‘नरोउ धरर’ गीतको पुनःरेकर्ड गरिएको गीत सार्वजनिक भएको छ। लोक लयमा आधारित गीतमा नेपालको पछिल्लो राजनीतिक अबस्था र दैनिक रुपमा सयौंको संख्यामा वैदेशिक रोजगार को लागी विदेश जानु पर्ने बाध्यतालाई मौलिक रुपमा समेटिएको छ।

सम्वन्धित समाचारहरु