सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाजको आर्थिक सहयोग

काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले  आर्थिक सहयोग गरेको छ ।  मंगलबार रापती  समाज काठमाडौंका तर्फ बाट   सल्लाहकार गोपाल बस्नेत र  सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण 

दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने

दाङ।दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । आगामी जेठ २० गते घोराहीमा अडिसन हुने भएको छ । कार्यक्रम चलचित्र

नायक पल शाहलाई तुलसीपुरमा भब्य स्वागतको तयारी,यही शुक्रबार आउँदै

दाङ,तुलसीपुर। अभिनेता पल शाह दाङको तुलसिपुर आउने हुनु भएको छ । तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो । मंगलबार मितेरी युवा क्लब तुलसीपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष अजय बुढाथोकीले पल

तुलसीपुरको अरनिको मैदानमा नयाँ बर्ष २०८० विशेष सांस्कृतिक कार्यक्रम हुने

तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला,प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १०

नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई सघाउन सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताउनु भएको छ। बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुँदा राम्रो हुने बताउदै यसले फिल्म पर्यटनको विकास समेत हुने बताउनु भयो। आफुहरु संगको भेटमा प्रधानमन्त्री प्रचण्डले फिल्म

सम्वन्धित समाचारहरु