दाङको राप्ती गाउँपालिकामा बिहान १० बजे अघि कार्यालय आइपुग्ने कर्मचारीलाई अध्यक्ष बिस्टको स्वागत

दाङ । दाङको राप्ती गाउँपालिकाले बिहान १० बजे भित्र कार्यालय आएर कार्यालयको काम गर्ने कर्मचारीलाई स्वागत गर्न सुरु गरेको छ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बिहीबार आज बिहान १० बजे भन्दा पहिले नै कार्यालय भित्र प्रवेश गर्नुभएका  कर्मचारीहरुलाई पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो। आफुहरुको यो अभियानबाट कामगर्ने कर्मचारीलाई

तुलसीपुर चेम्बरद्वारा गत बर्ष लगाएको तुलसीपुर महोत्सवको हिसाब सार्बजनिक,झन्डै ४ लाख घाटा

दाङ । तुलसीपुर चेम्बरले गत बर्ष तुलसीपुरमा लगाएको महोत्सवको हिसाब सार्बजनिक गरेको छ । बिहिवार आज तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा एक पत्रकार सम्मेलन गरेर गत महोत्सवमा भएको आय-ब्ययको हिसाब सार्बजनिक गरेको हो।अघिल्लो बर्ष पुस १ देखी १२ सम्म तुलसीपुरमा लागेको महोत्सवको हिसाब आज सार्बजनिक गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार आज भैरहवामा आयोजित एक कार्यक्रममा उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनु भएको हो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजालाई अब के जिम्मेवारी दिने भन्ने कुराको निर्णय अब बस्ने पार्टीको बैठकले निर्णय गर्ने बताउनु

दाङमा आठ महिनाभित्र आधुनिक सिनेमा हल निर्माण गर्छौ : नायक अर्जुन श्रेष्ठ

दाङ । अभिनेता अर्जुन श्रेष्ठले दाङमा आफुले आधुनिक प्रविधियुक्त सिनेमा हल  निर्माण गर्ने तयारी गरेको बताउनु भएको छ । शनिवार चलचित्र पत्रकार सघ नेपाल, दाङ शाखाको आयोजनामा तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा श्रेष्ठले कोरोना महामारीले गर्दा दाङका धेरैजसो सिनेमा हलहरु बन्द अबस्थामा रहेकोले आफ्नो पहलमा करिब आठ महिना भित्र आधुनिक प्रविधियुक्त

दाङको शान्तिनगर गाउँपालिकाको स्थायी केन्द्रबारे बिवाद ६ बर्ष बित्दा समेत लागेन टुंगो

दाङ ।शान्तिनगर गाउँपालिका को मुख्य प्रशासनिक केन्द्रको स्थायी भवन कुन ठाउँमा तोक्ने भन्ने बारेमा सर्बपक्षिय बैठकले टुंगो लगाउन नसक्दा पालिकाको स्थायी केन्द्रबारे अझै निर्णय हुन सकेको छैन । अस्थायी संरचनामा बसेको ६ बर्ष बित्दा समेत स्थायी मुकाम तोक्न नसकेको शान्तिनगर गाउँपालिकामा हिजो शुक्रबार पालिकाको स्थायी केन्द्र कुन ठाउँमा तोक्ने भन्ने

सम्वन्धित समाचारहरु