दाङकाे गणपति तेल मिलमा आगलागी हुँदा करोडौं धनमालको क्षति

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान  आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक डिल्ली बहादुर बस्नेतले जानकारी दिनु भयो । आगलागीको कारण अझै नखुलेको भएपनी बिधुत सटकै कारण हुन सक्ने मिल सञ्चालक बस्नेतको भनाइ छ।आगलागी बारे आफूले

पाल्पामा पहिरोले स्कार्पियो च्यापिदा तीनको मृत्यु, ८ जना घाइते 

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका

एसिया कप २०२३ को उद्घाटन खेल तुलसीपुरमा निशुल्क लाईभ हेर्न पाइने

दाङ । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ का खेल दाङ तुलसीपुरमा निशुल्क हेर्न पाइने भएको  छ। मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच भोलि हुँदैछ ।मुल्तान क्रिकेट रंगशालामा खेल सुरु हुनुअघि नेपाल र पाकिस्तानका राष्ट्रिय गान सहितको बिशेश प्रस्तुति हुने कार्यक्रम तय भएको छ

सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाजको आर्थिक सहयोग

काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले  आर्थिक सहयोग गरेको छ ।  मंगलबार रापती  समाज काठमाडौंका तर्फ बाट   सल्लाहकार गोपाल बस्नेत र  सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण 

रापती समाज काठमाण्डौले सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना गर्ने ।

काठमाडौं ।   रापती समाज काठमाडौंले यहि भाद्र २२ गते काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ  ।  काठमाडौंमा आज बसेको  समाजको कार्यसमितिको बैठकले  त्यस सम्बन्धि निर्णय गरेको समाजका  महासचिव एकराज भण्डारीले जानकारी दिनु भयो । समाजकी अध्यक्ष सीमा पुरीको अध्यक्षता सम्पन्न बैठकले बिबिध बिषयमा निर्णय गर्दै सम्पन्न भएको

सम्वन्धित समाचारहरु