राप्ती नदी बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

तुलसीपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती नदीमा शुक्रबार राति साढे १० बजे भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेका चार, भारतीय नागरिक तीन, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँकेको खजुरा गाउँपालिका–३ का सञ्जय केसी,

टेक्टर व्यवसायीले उपमहानगरपालिकाको गेटमा लगाए ताला

दाङ । टेक्टर व्यवसायीले तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् । व्यवसायीले नदिजन्य पदार्थमा उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुख दिएको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् । जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुको गुनासो छ । नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगरपालिकाले अनाहकमा दुख दिएपछि गेटमै

लुम्बिनीमा लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्ने नियम बन्छ : मन्त्री थापा

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिनुभएको छ। बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी

सञ्जाल सुदृढिकरणमा अध्यक्षका आकांक्षी ढकालका प्रतिबद्धता सार्वजनिक ।

काठमाडौं , मंसिर २५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया  दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका  आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ । उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी

नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको दाबि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को  आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन

सम्वन्धित समाचारहरु