तुलसीपुर चेम्बरद्वारा गत बर्ष लगाएको तुलसीपुर महोत्सवको हिसाब सार्बजनिक,झन्डै ४ लाख घाटा

दाङ । तुलसीपुर चेम्बरले गत बर्ष तुलसीपुरमा लगाएको महोत्सवको हिसाब सार्बजनिक गरेको छ । बिहिवार आज तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा एक पत्रकार सम्मेलन गरेर गत महोत्सवमा भएको आय-ब्ययको हिसाब सार्बजनिक गरेको हो।अघिल्लो बर्ष पुस १ देखी १२ सम्म तुलसीपुरमा लागेको महोत्सवको हिसाब आज सार्बजनिक गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचनमा नयाँ मोड

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचनले नयाँ मोड लिएको छ । यस अघि गत पुष ३० गतेका लागि निर्वाचन कार्यक्रम तय भएको थियो । पुष २८ गते बसेको सञ्चालक समितिको बैठकले यहि माघ २१ गतेलाई निर्वाचन सारेको थियो ।। यसै बीच निर्बाचन  तालिकामा  समेत केहि

यातायात मन्त्रालयमा दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल

काठमाडौं। सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ- 'दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोपि (हेल्मेट) लगाउनुपर्छ।' खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउदा दुर्घटना र

दाङ विद्युतिय ब्यवसायि संघको बैठक सम्पन्न,दोस्रो अधिबेशन फागुनमा हुने

दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ। शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोस्रो जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको अर्को बैठकले अधिबेशनको मिति तोक्ने निर्णय गरेको सस्थाका महासचिव

नेपालमा एशियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ सम्पन्न हुने । 

काठमाडौं । ०३ माघ एशियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ आउदो सेप्टेम्बरमा काठमाडौंमा सम्पन्न हुने भएको छ । एशियाली मुलुकका बचत तथा ऋण सहकारी संघ संस्था र सहकारी बैंक हरुको छाता संगठनको रुपमा रहेको  एशियाली ऋण महासंघ (अक्कू) को आयोजना  एबम  नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून

सम्वन्धित समाचारहरु