दिर्घकालिन सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं ३१  मिनभवन, शान्तिनगर मा अवस्थित दिर्घकालिन  बहुउद्देश्यीय सहकारी संस्था लि को आयोजना एबम नेपाल रेडक्रस सोसाइटी सतुंगल शाखाको प्राबिधिक सहयोगमा  शुक्रबार शान्तिनगरमा  बृहत  रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । संस्था का अध्यक्ष्य श्याम प्रसाद पुडासैनी को अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रममा करिब ४० जना दाता हरुले आफ्नो अमुल्य

शान्तीनगरमा एन.एम.बि. लघुबित्तको बित्तीय साक्षरता कार्यक्रम सप्पन्न

दाङ।एनमबि लघुबित्त संस्था लिमिटेडले दाङको शान्तीनगर गाउँपालिका वार्ड न ५, रगैचामा उद्धमशिलता बिकास तथा बित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको छ । बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डेको अध्यक्षता तथा शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भयको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी

राष्ट्रपतिमा कांग्रेस उमेदवार गरेर रामचन्द्र पौडेल विजयी

काठमाडौं।राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। केहिबेर अघि सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरेर  पौडेल निर्वाचित हुनुभएको हो। यसअघि नै पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा मत दिने निर्णय गरेका थिए। बिहीबार

‘बचत तथा ऋण सहकारी को लागि छुट्ट ऐन चाहिने’ – सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बचत तथा ऋण सहकारी संस्था को लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन चाहिने बताउनु भएको छ  । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) को आयोजनामा बुधबार देखि सुरु भएको सहकारीका व्यवस्थापन प्रमुख हरुको २ दिने  सम्मेलन  उद्धाटन गर्दै सभामुख घिमिरेले सो

तुलसीपुर चेम्बर अफ कमर्सको होली मिलन कार्यक्रम(तस्वीर सहित) 

दाङ।रंगहरुको पर्व होलीको अबसरमा तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा होलि मिलन कार्यक्रम गरिएको छ। प्रत्येक वर्षको फागुन शुक्लपुर्णिमा अर्थात होली पूर्णिमाको दिन पारेर व्यावसायिक एकतालाई जोड दिदै कार्यक्रम गर्दै आइरहेको तुलसीपुर चेम्बरले यसबर्ष पनि तुलसीपुरमा होलि मिलन कार्यक्रम गरेको हो। मंगलबार आज तुलसीपुरमा रहेको चेम्बर अफ कमर्सको कार्यालयमा संस्थाका अध्यक्ष

सम्वन्धित समाचारहरु