Logo
१८ मंसिर २०८२, बिहीबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नेपाली टीमलाई जीतका लागि शुभकामना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिनुभएको छ। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल

पाल्पामा पहिरोले स्कार्पियो च्यापिदा तीनको मृत्यु, ८ जना घाइते 

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका

एसिया कप २०२३ को उद्घाटन खेल तुलसीपुरमा निशुल्क लाईभ हेर्न पाइने

दाङ । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ का खेल दाङ तुलसीपुरमा निशुल्क हेर्न पाइने भएको  छ। मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच भोलि हुँदैछ ।मुल्तान क्रिकेट रंगशालामा खेल सुरु हुनुअघि नेपाल र पाकिस्तानका राष्ट्रिय गान सहितको बिशेश प्रस्तुति हुने कार्यक्रम तय भएको छ

सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाजको आर्थिक सहयोग

काठमाडौं राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले  आर्थिक सहयोग गरेको छ ।  मंगलबार रापती  समाज काठमाडौंका तर्फ बाट   सल्लाहकार गोपाल बस्नेत र  सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण 

हिडेर ५ महिना ९ दिनमा तुलसीपुरमा कैलालीका देवराज पाध्या

दाङ । हिडेर नेपालका ७७ वटै जिल्ला सदरमुकाम पुग्ने अठोटका साथ देश दौडाहामा निस्कनु भएका एक युवा दाङ तुलसीपुर आइपुग्नु भएको छ। गौरीगंगा नगरपालिका -४ कैलाली निवासी देवराज पाध्या ५ महिना ९ दिनमा शुक्रबार राति दाङ तुलसीपुर आइपुग्नु भएको हो। देशका ७७ जिल्ला सदरमुकाम हिडेर कति समयमा पुग्न कति समय

सम्वन्धित समाचारहरु