नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित एक सरकारी अधिकृत पक्राउ

दाङ। नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै अर्का एक कर्मचारी फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीकाअनुसार

रापती समाज काठमाण्डौको आयोजनामा सांस्कृतिक तिज मिलन कार्यक्रमको सम्पन्न ।

काठमाडौं ।   रापती समाज काठमाडौंको  आयोजनामा   शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ  ।  समाजकी  अध्यक्ष सीमा पुरीको अध्यक्षता  र   समाजका आजीवन सदस्य  एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको प्रमुख आतिथ्यता  एबम बरिस्ठ गीतकार एबम लोक गायिका चन्द्र कला शाहा को बिशेस उपस्थिति र

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु,३०घाइते

दाङ । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । कोहलपुरको शमशेरगञ्जमा राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनु भयो । डीएसपी डाँगीका अनुसार दाङको चखौराबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१

करेन्ट लागेर दाङको लमहीमा एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार बिहीवार राती लमही नगरपालिका वडा नम्बर २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ बर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोको छेउ रहेको मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको

तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन,मजदुरका छोराछोरीलाई १५ प्रतिशत छुट

तुलसीपुर । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ । विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा थियो । सोही गार्मेन्टले स्वरुम सञ्चालनमा ल्याएको हो । उक्त सोरुमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर

सम्वन्धित समाचारहरु