नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्छ : सांसद नारायणी शर्मा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले  नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको भन्दै उहाँले आयातित महमा रोक लगाउँदै सरकारले नेपाली महको छिटो मूल्य निर्धारण गर्नुपर्ने बताउनु भएको

दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

दाङ । दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर -१० ,अम्रइ दाङमा भएको संघको वार्षिक साधारण सभाको उद्घाटन नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष देवकोटाले विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगी र त्यससंग

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा चौथो पटक मन्त्रिमण्डल विस्तार :मन्त्रीको संख्या १२ पुग्यो

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले आज सोमबार माओवादी केन्द्रबाट प्रत्येक्ष निर्वाचित सांसद एवं प्रदेशमै निर्वाचित एक मात्र महिला सांसद कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद

लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश : हेर्नुहोस् मुख्य १३ कार्यक्रम

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका १२ जिल्लालाई समेटेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएको

प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत चयनको पहल गर्ने

दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा शोमबार घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार

सम्वन्धित समाचारहरु