नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो । “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गर्नुभएको   उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको कपिलवस्तुमा मृत्यु

दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न

आज दाङ लगायत तराई क्षेत्रमा होली मनाइँदै

दाङ । आज फागु पूर्णिका (होली पर्व) दाङ आसपास लगायत देशका तराई–मधेशमा क्षेत्रमा उल्लास पुर्बक मनाइँदै छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ । एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना

माओवादी केन्द्र तुलसीपुरले गर्‍यो सहिद परिवारलाई सम्मान

तुलसीपुर,दाङ । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडाले सहिद परिवारलाई सम्मान गरेको छ। सहिद सप्ताहको अवसर पारि आज सोमबार पार्टीको -५ नम्बर वडा कमिटीद्वारा तुलसीपुरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माओबादी केन्द्रको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुबेर वलीले समसामयिक पछिल्लो घटनाबारे प्रशिक्षण मुलक

सम्वन्धित समाचारहरु