युवा पलायन रोक्ने सन्देश दिन मेरो उम्मेदवारी : चन्दन वली

तुलसीपुर। तुलसीपुर उद्योग बाणिज्य संघमा स्वतन्त्रबाट सचिब पदका उम्मेदवार बनेका चन्दन वलीले ब्यबसायीहरुको आवाज बोल्न युवा आबश्यक पर्ने बताएका छन् । विहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनले ब्यबसायी निकै मारमा रहेको भन्दै उनीहरुको समस्या समाधान युवाहरुबाटै हुने उनको भनाई छ । सानै उमेरमा ब्यबसायीमा जोडिएको र अहिलेसम्म ब्यबसायीका सबै पिडा थाहा

संस्थामा आर्थिक पारदर्शिता ल्याउनु मेरो प्राथमिकता : शेसकान्त ढकाल

दाङ । सरल स्वभावको पर्याय हुन्, तुलसीपुरका व्यबसायी शेसकान्त ढकाल । तुलसीपुर उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार समेत रहेका ढकालको सरल भएकै कारण सबैले मन पराउछन् । बोली,चाली, वानी, व्यबहारले नै मानिशको व्यक्तिव निर्धारण गर्ने गर्छ । लोभलाग्दो त्यो ब्यक्तीत्वले नै उनी सफल ब्यबसायी हुन्, भन्ने कुरा जो कोहीले

वाणिज्य संघ भित्र सबैको समान अस्थित्व स्थापित गर्न चाहन्छौ : विश्व बस्नेत

तुलसीपुर उद्योग वाणिज्य संघको यहि शनिबार अर्थात बैशाख २९ गते हुन लागेको निर्वाचनमा ललित जंग शाह नेतृत्वको संयुक्त ब्यवसायिक प्यानलको तर्फबाट उद्योग उपाध्यक्षका उम्मेदवार विश्व बस्नेतसंग गरिएको कुराकानीको सार : १. तपाईंको व्यवसायीक यात्राको अनुभव के छ ? म सानोमा हुँदा खेलकुद र टेक्नोलजीमा बढी रुचि थियो । मेरो अधिकांश समय त्यसमै

ब्यबसायीमाझ लोकप्रिय ‘किशोर कुमार वली’

तुलसीपुर। सधै ब्यबसायीहरुको सुरक्षा र हकहितमा आवाज उठाउने एउटा नाम हो–किशोर कुमार वली । लामो समयदेखि तुलसीपुरमा व्यबसाय गर्दै आउनु भएका वली ब्यबसायीहरुलाई पर्ने पीडा, हरेक समस्यामा सधै आवाज उठाउने ब्यवसायिका रुपमा धेरैले लिने र रुचाउने ब्यक्तिमा पर्नुहुन्छ। तुलसीपुर ५ को सुर्खेत रोडमा किशोर इलेक्ट्रोनिक सेन्टर सञ्चालन गर्दै आउनु भएका

प्रधानमन्त्री प्रचण्ड भोली सल्यान दार्मा आउने

सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दार्मा गाउँपालिकाको भवन उद्घाटन गर्न सल्यान आउनुहुने भएको छ। हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड सल्यान दार्मामा बिहान १० बजे आउने कार्यक्रम तय गरिएको छ। दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गरेसंगै प्रधानमन्त्री प्रचण्डले खुला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष

सम्वन्धित समाचारहरु