चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी (मुस्कान) र दिपक कुमाल बिच कडा प्रतिस्पर्धा भएको थियो। संघमा

यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा दीपक कुमार बुढाथोकी सर्बसम्मत

दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको तेस्रो अधिवेशनले अध्यक्षमा दीपक कुमार बुढाथोकी लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ। आज शनिबार तुलसीपुर मा सम्पन्न संगठनको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको अध्यक्षमा दिपक कुमार बुढाथोकी लगायत सिंगो कमिटी नै सर्बसम्मत चयन भएको मजदुर संगठका केन्द्रीय नेता खकेन्द्र

दाङ विद्युतिय ब्यवसायि संघको बैठक सम्पन्न,दोस्रो अधिबेशन फागुनमा हुने

दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ। शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोस्रो जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको अर्को बैठकले अधिबेशनको मिति तोक्ने निर्णय गरेको सस्थाका महासचिव

प्रधानमन्त्री प्रचण्ड संगै गृहमन्त्री लामिछाने त्रिभुवन विमानस्थलमा

काठमाडौं। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिनुभएको हो। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य

पोखरा विमान दुर्घटना स्थलबाट हालसम्म २६ जनाको शव निकालियो,उद्वार कार्य जारी

काठमाडौं।आइतबार बिहान(आज)यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ।पोखरा महानगरपालिका-१५सिताराम पुल नजिक सेती खोचमा उक्त भएको जनाइएको हो। कास्कीका एसपी अजय केसीका अनुसार पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको हो।क्याप्टेन कमल केसीले उडान भरेको यति एयरलान्सको जहाज काठमाडौं बाट पोखरा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको बिमानस्थल स्रोतले जानकारी दिएको छ

सम्वन्धित समाचारहरु