देशको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ। बिहीबार आज सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले देशमा आर्थिक तरला देखाउदै

सुरु भयो सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान

दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ। सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन प्राधिकरणले सीतालाई सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति

माओवादी केन्द्र तुलसीपुरले दीप प्रज्वलन गरि मनायो २८ औं जनयुद्ध दिवस

तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले सोमबार साँझ तुलसीपुरमा दीप प्रज्वलन गरि २८औं जनयुद्ध दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेशुराम भण्डारीले जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपत्ता भएका परिवारप्रति सम्झना अर्पण गर्नुभएको थियो। यस्तै कार्यक्रममा नेपाल

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी बाँडफाँड

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो संचालक समितिका सदस्यहरुको जिम्मेवारी बाडफाड गरेको छ । बैंकको शनिबार सम्पन्न बैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो । बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिदै आएको छ । केन्द्रीय उप-समितिको संयोजक बैंकका

सम्वन्धित समाचारहरु