खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख भण्डारी द्वारा शिलान्यास

सल्यान । शारदा नगरपालिका -२,सल्यान खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख प्रकाश भण्डारीले शिलान्यास गर्नुभएको छ। खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्न लागेको ट्याङ्की ५० हजार लिटर क्षमताको रहेको छ । उक्त शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष केशब बुढाथोकी लगायत संस्थाका पदाधिकारी लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो

दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको पहिचान खुल्यो

तुलसीपुर । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस दुर्घटना हुँदा घाइते भएका को पहिचान खुलेको छ। प्रहरीका अनुसार तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको थियो ।उक्त बस दुर्घटनामा परि घाइते भएका १७ जनाको नाम र ठेगाना

तुलसीपुर उपमहानगरले १५ वटा विद्यालयमा एक-एक जना अनुदान शिक्षक दिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना ल्याएको छ । उपमहानगरभित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गर्ने र शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने योजना ल्याएको उपमहानगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौता गर्न लागिएको हो

तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाउनुभएको थियो । ओ यसैगरी

साना ठुला सबै ब्यवसायिको हितको लागि काम गर्छु: डिल्लीबहादुर वली

दाङ । डिल्लीबहादुर वली तुलसीपुरका चर्चित ब्यापारी हुन । तर, उनको परिचय व्यापारीको रुपमा मात्रे सीमित राख्दा उनीमाथि अन्याय हुन्छ । उनी समाजको दुःख, सुखको सारथी पनि हुन् । कहिल्यै बाढी पहिरो आउँदा होस्, वा आगलागी हुँदा नै किन नहोस्, उनी राहात बोकेर दौडिने ब्यक्ती हुन् । हरेक ब्यक्तीलाई आफ्ट्यारो

सम्वन्धित समाचारहरु