तुलसीपुरको अरनिको मैदानमा नयाँ बर्ष २०८० विशेष सांस्कृतिक कार्यक्रम हुने

तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला,प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १०

सहकारी दिवसमा राजधानीमा सहकारी कर्मी हरुको शक्ति प्रदर्शन हुने

काठमाडौं । देशमा देखिएको आर्थिक मन्दी र  तरलता अभाव लगायतका समस्यासँग जुधिरहेका बेला सरकारबाट सहयोग नपाएको भन्दै  सहकारी अभियानले काठमाडौंको माइतिघरमा शक्ति प्रदर्शन गर्ने भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिने उद्देश्यले शक्ती प्रदर्शन गर्न लागेका

सहकारी मन्त्रीमा श्रेष्ठ

काठमाडौं । संघिय सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ लाइ नियुक्त गरिएको  छ । शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिनु भएको हो   । कैलाली– क्षेत्र नम्बर  १ बाट प्रतिनिधिसभामा निर्वाचित

मावि सिमसुन्दर दाङको ब्यवस्थापन समितिको निर्वाचनमा कांग्रेसलाई हराएर बाम गठबन्धनका उम्मेदवार बिजयी

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका-२ को एक विद्यालयमा नेपाली कांग्रेसका चार उम्मेदवारलाई हराउदै निर्वाचनबाट बाम गठबन्धन (माओवादी/एमाले)को प्यानल बिजयी भएको छ। दाङ शान्तिनगर गाउँपालिका-२ मा रहेको जनकल्याण माबि सिमसुन्दरपुरको आज सम्पन्न विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा खसेको जम्मा ३४४ मत गणना गर्दा को अन्तिम मत परिमाण अनुसार खुला सदस्यमा बाम गठबन्धनका

१७२ सांसदको समर्थन सहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत पाउनु भएको छ। सोमबार आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको थियो । जसअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

सम्वन्धित समाचारहरु