लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत प्राप्त

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । आज मंगलबार लुम्बिनी प्रदेशसभामा भएको मत बिभाजनमा चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो भने राप्रपाले कतै पनि मत नदिने निर्णय गरेको थियो ।प्रदेशसभामा राप्रपाका चार जना प्रदेशसभा सदस्य रहेका छन् । लुम्बिनी प्रदेशसभामा सत्तारूढ

श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको छः सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गर्नुभएको छ । ‘नेपालमा श्रमिकका पक्षमा

रोल्पाको गंगादेवमा डबल क्याप दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु

रोल्पा ।रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार दिउँसो दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६,राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी गंगादेवको ओइलाम नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्थानीय १५ वर्षका तिलक

रास्वपा सभापति  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा दोस्रो पटक विजयी

दाङ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भारी मतअन्तरका साथ दोस्रो पटक विजयी हुनुभएको छ। गत मंसिर ४ को चुनावमा चितवनबाट  रवि लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । निर्वाचन आयोगले केहिबेर अघि गरेको अन्तिम परिणामको घोषणा अनुसार

शान्तिनगर-५ दाङका चन्द्र बहादुर डाँगी तिन दिन देखी सम्पर्क बिहिन

दाङ ।शान्तिनगर-५ कासिपुर दाङका चन्द्र बहादुर डाँगी गत तिन दिन देखी सम्पर्क बिहिन हुनुभएको परिवारले जनाएको छ। आफ्नो हजुरबुवा शान्तिनगर गाउँपालिका-५, दाङ काशिपुर निवासी ७४ वर्षका चन्द्र बहादुर डाँगी घरायसी कामले दङ्गिशरण ३ पदमपुर देखि धर्ना जाने क्रममा गत ३ दिन देखि घरपरिवारको सम्पर्कमा नआएकाले उहाँका नाति सचिन डाँगीले अनलाइन

सम्वन्धित समाचारहरु