आज प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने,दुवै सदनको संयुक्त बैठक बस्ने,दुवै सदनको संयुक्त बैठक बस्ने तयारी

काठमाडौं । आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय भएको छ। सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त

मौसम पूर्वानुमान महाशाखाको सन्देश : आज कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य वर्षा

काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले आज देशका केहि ठाउँमा आंशिक देखि सामान्य बदली रहने जानकारी दिएको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम सामान्य बदली भै पानी पर्ने छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको

दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने

दाङ।दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । आगामी जेठ २० गते घोराहीमा अडिसन हुने भएको छ । कार्यक्रम चलचित्र

दाङको हापुरमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

दाङ । दाङमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। शनिबार आज घोराही उपमहानगरपालिका वड नम्बर-१२ मा रहेको सनराईज बोर्डिङ स्कुल हापुरमा एक कार्यक्रमका बिच सचेततामुलक कार्यक्रम सम्पन्न भएको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अस्थायी प्रहरी पोष्ट हापुर दाङको आयोजना तथा सनराइज बोडिङको ब्यबस्थापनमा सोहि बिद्यालयमा कक्षा

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्नुभएको छ । शुक्रबार मन्त्री ज्वाला सहित विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामको प्रगति समेत स्थलगत अनुगमन गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका

सम्वन्धित समाचारहरु