लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश : हेर्नुहोस् मुख्य १३ कार्यक्रम

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका १२ जिल्लालाई समेटेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएको

प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत चयनको पहल गर्ने

दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा शोमबार घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ।कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुभएको छ। कान्तिपुरको प्रधान कार्यालय थापाथलिबाट मंगलबार साँझ सिरोहिया पक्राउ पर्नुभएको हो। सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले उहाँको नाममा पक्राउ पुर्जी जारी गरेकोले उहाँलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता सम्बन्धी कसुरमा वैशाख तेस्रो साता निवेदन परेको थियो।

गढवाका किसानलाई लाखौ मुल्य बराबरको सिचाई सामाग्री वितरण

गढवा। दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार कोष सामाग्री वितरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको हो । गढवा सामाजिक उद्यमी महिला सहकारी

आईटी स्रोत शिक्षकका लागि गढवामा सूचना प्रविधि सम्बन्धी तालिम 

गढवा । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अबको युग प्रविधिको युग भएकोले शिक्षालाई

सम्वन्धित समाचारहरु