दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नंको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज

गणतन्त्रको रक्षा गर्न माओवादी जनताको बिचमा : देव गुरुङ

सल्यान। नेकपा (माओवादी केन्द्र ) सल्यान बनगाड कुपिण्डे नगर समितिकाे आयाेजनामा जनता संग बिशेष रुपान्तरण अभियान अन्तर्गत संकल्प सभा शुक्रबार बनगाड कुपिण्डे -१ सल्लीबजारमा सम्पन्न भएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त सभालाई सम्बाेधन गर्दै महासचिव गुरुङले पार्टी सुदृढ नगरे सम्म गणतन्त्र

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा आइरहेको द्रुत बस सेवाको अनुगमन गर्नुभएको छ। भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने मन्त्री ज्वालाले बताउनु भयो। शुक्रबार भक्तपुरको सुर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री ज्वाला आफै सर्वसाधारण यात्रुसँगै

दाङको राप्ती गाउँपालिकामा प्याराग्लाइडिङको परिक्षण उडान

दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नं.९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ परिक्षण उडान गरिएको छ।रिडी राप्ती ग्रुप प्रा.लि.काे आयोजनामा परिक्षण उडान गरिएको हाे। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट,वडा नं.४

त्रिसिद्देश्वरि राप्तिद्वारा ब्यबसायिलाई राहत स्वरुप एक लाख ५० हजार सहयोग

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायिलाई एकलाख ५० हजार रुपैया सहयोग हस्तान्त्रण गरेको छ । प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना ब्यबसायिको मृत्यु भए पश्चात दिईने रकम हस्तान्तरण गरेको हो ।प्रालिका अध्यक्ष सुरेश हमाललले रा१ख २२३३ नम्बरका गाडि मालीक चुर्न बहादुर बस्नेतको मृत्यु भएपछि प्रदान गरिने राहत

सम्वन्धित समाचारहरु