जनता केबुलको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न

तुलसीपुर । जनता केबुलले दाङको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता केबुलको तुलसीपुरको आधिकारिक बिक्रेता कपिल ट्रेडर्सको आयोजनामा आज (शनिवार) गणेशपुर पार्कमा एक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरी डिलर,बिक्रेता तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका तुलसीपुर अध्यक्ष एवंम कार्यक्रमका प्रमुख अथिति

शान्तिनगर गाउँपालिकाद्वारा प्रमुख प्रशासकिय अधिकृत मल्ललाई स्वागत

दाङ । प्युठानबाट सरुवा भइ शान्तिनगर गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने अन्यथा दुरी टाढा वनाएर गएमा गन्तव्यमा पुग्न नसकिने बताउनु भएको छ । सोमवार शान्तिनगर गाउँपालिकाले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो

भोली एमाले अध्यक्ष केपी ओली सल्यानको सल्लीबजार आउने

सल्यान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि मंगलवार सल्यानको बनगाड कुपण्डे नगरपालिका- १ सल्लीबजारमा आउने हुनु भएको छ । एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सम्बन्ध स्थानीय सन्देश रास्ट्रिय मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अन्तर्गत भोली मङ्सिर १९ गते मंगलवारका दिन सल्यानको सल्लीबजारमा एमाले बनगाड कुपिण्डे नगर समितीको

तुलसीपुरमा अन्य पार्टी त्यागेर एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश

दाङ । दाङको तुलसीपुरमा अन्य पार्टी त्यागेर निर्मल परियारको नेतृत्वमा एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएको हो। नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन

सन्चार मन्त्री रेखा शर्माद्वारा सल्यान दार्मामा पुनर्निर्माण स्वयंसेवक परिचालन अभियान उद्घाटन

सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ले सल्यान दार्मामा भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियाम उद्घाटन गर्नुभएको छ । सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो । मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश

सम्वन्धित समाचारहरु