कागेश्वोरी मनोहरा नगरपालिकाको ४ दिने लेखा व्यवस्थापन तालिम शुभारम्भ

काठमाडौं १६ जेष्ठ।कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्था हरुको लागि संचालन गरेको  ४ दिने लेखा व्यवस्थापन तालिमको आज एक कार्यक्रमका बीच शुभारम्भ  गरेको छ । नगरपालिकाको आयोजना तथा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा संचालन भैरहेको तालिमको आज एक कार्यक्रमका बीच नगर उप प्रमुख शान्ता

आर्थिक बर्ष २०८०/८१ मा दाङका कुन स्थानीय तहलाई कति बजेट ?

दाङ ।संघीय सरकारले दाङका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै  घोराही उपमहानगरपालिकालाई यसपटकको बजेट अनुदान दिएको छ । शोमबार अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही

निलकण्ठ नगरपालिकामा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । "सम्बृद्ध निलकण्ठ नगरको आधार : कृषी पर्यटन उद्यमशीलता सहितको पूर्वाधार"  भन्ने मूल नाराका साथ निलकण्ठ नगरपालिका को आयोजना एवं इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा यहि जेठ २ गते देखि ४ गते सम्म  धादिंग जिल्लाको धादिंगबेशीमा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिमको  समापन 

आईडियल सहकारीका गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा मनोनित

काठमाडौं : राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा मनोनित  हुनु भएको छ । बैंकको  सञ्चालक समितिको बैठकले आशलाई राजविराज  शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो । नव नियुक्त संयोजक आश   बिगत लामो समय देखि मधेश प्रदेशको  उत्कृष्ट संस्थाको  रुपमा

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकारले लिएका नीतिगत तथा

सम्वन्धित समाचारहरु