भन्सार कार्यालय बाहिरबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौँ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ । मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६०

सहकारी विभागले अनिवार्य रूपमा गाे एमएल प्रणालीमा आवद्ध हुन सहकारी संघ संस्था हरुलाई निर्देशन

संघीय सहकारी विभाग  नयाँ बानेश्वरले सहकारी संघ संस्था हरुलाई गो एम एल  सिस्टममा  आवद्ध भई रिपोर्टिङ गर्न गत सोमबार एक विज्ञप्ति जारि गर्दै निर्देशन जारी गरेको छ । वार्षिक रु  १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने

आईडीएल सहकारी संस्था निरन्तर सेवाको २५ औ वर्षमा प्रवेश, रजत जयन्ती कार्यक्रम सम्पन्न

सप्तरी । सप्तरी जिल्लाको राजिवराजमा अवस्थित आइडियल सहकारी संस्थाले शुक्रबार श्रावण १९ गते देखि  २४ बर्ष पार गर्दै २५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संस्था स्थापनाको २५ स्थापना दिवस एवम  रजत जयन्ती समारोह मनाइएको छ  । संस्थाका अध्यक्ष्य गणेश कुमार आश कोअध्यक्ष्यता एबम राष्ट्रिय सभा

पेट्रोल डिजेलको मुल्य बढ्यो,घट्यो ग्यासको मूल्य

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेल को मुल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले मुल्य बढेको छ। (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी यसअघि १ हजार ७ सय ९०

सल्यानको कपुरकोट गाउँपालिकाले ल्यायो ४४ करोड ३६ लाखको बजेट

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतवार १३ औं गाउँसभामा पालिका अध्यक्ष दुर्गा वहादुर पुनले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रकाश भण्डारीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा अध्यक्ष पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा

सम्वन्धित समाचारहरु