मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति

माओवादी केन्द्र तुलसीपुरले दीप प्रज्वलन गरि मनायो २८ औं जनयुद्ध दिवस

तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले सोमबार साँझ तुलसीपुरमा दीप प्रज्वलन गरि २८औं जनयुद्ध दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेशुराम भण्डारीले जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपत्ता भएका परिवारप्रति सम्झना अर्पण गर्नुभएको थियो। यस्तै कार्यक्रममा नेपाल

रास्वपाद्वारा सरकारबाट बाहिरिने निर्णय,मन्त्रीहरुले आजै राजीनामा दिने

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले केहिबेर अघि उक्त निर्णय गरेको हो । आज पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा गएका पार्टीका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार आज भैरहवामा आयोजित एक कार्यक्रममा उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनु भएको हो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजालाई अब के जिम्मेवारी दिने भन्ने कुराको निर्णय अब बस्ने पार्टीको बैठकले निर्णय गर्ने बताउनु

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने,सभामुखको यसरी भयो बाँडफाँट

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी  प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री  पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले पाँच बर्षकै लागि मुख्यमन्त्री पाउने सहमति भएको छ। यस्तै

सम्वन्धित समाचारहरु