तुलसीपुर खानेपानीका पूर्वअध्यक्ष खेमराज वली सहित पाँच जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । दाङबाट पाँच जना प्रभावशाली ब्यक्तीहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। विप्लव निकट नेकपाका पुर्व  नेता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निबर्तमान अध्यक्ष खेमराज वली, सोही पार्टीमा लामो समय महत्त्वपूर्ण जिम्मेवारीमा काम गर्नुभएका ईश्वरी पाण्डे,गिद्द संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमाले निकट युवा नेता युवराज केसी

कर्णाली सरकारको एक बर्ष : यि हुन् मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्व सरकारका कार्य प्रगति

सुर्खेत।कर्णाली प्रदेश सरकारको एक बर्ष कार्यकाल पुरा भएको अवसरमा मुख्यमन्त्री राजकुमार शर्माले शनिबार वर्ष दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। प्रदेश सरकारले एक बर्ष कार्यकाल पुरा गरेको अवसरमा मुख्यमन्त्री शर्माले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकारहरु संग प्रेस मिट गर्दै प्रगति प्रतिबेदन सार्वजनिक गर्नुभएको हो। शर्माको नेतृत्वमा एक बर्ष कार्यकाल

रास्वपाले गर्‍यो गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्ता निलम्बन

काठमाडौं ।नेपाली क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकि गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा  सार्वजनिक गर्ने एक जना आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको हो । लामिछानेबाट पीडित भनिएकि युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्बजनिक गर्ने रास्वपाका कार्यकर्ता दिवश सापकोटालाई बिहीबार उक्त पार्टीले निलम्बन गरेको जनाएको छ। रास्वपाको प्रवास

सञ्जाल सुदृढिकरणमा अध्यक्षका आकांक्षी ढकालका प्रतिबद्धता सार्वजनिक ।

काठमाडौं , मंसिर २५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्षका बलिया  दावेदार चन्द्रप्रसाद ढकालले संघको अध्यक्ष पदमा उमेदवारी दिइरहँदा सहकारी सञ्जाल सुदृढिकरणका  आफ्ना केही प्रतिवद्धता ब्यक्त गर्नु भएकाे छ । उहाले संघको आगामी निर्वाचनमा आफू स्वत अध्यक्षको दावेदार भएकोले आफूले सहकारी

नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको दाबि

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन ) को  आसन्न निर्वाचन सहितको साधारण सभामा वर्तमान संचालक समितिका सदस्य संदिप सापकोटाले आफ्फ्नो महासचिवमा दाबी रहने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन

सम्वन्धित समाचारहरु