लुम्बिनीमा मन्त्रिपरिपद् विस्तार, तिन मन्त्रीको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। शुक्रवार ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र

नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी

दाङ । नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनु भएको छ। उहाँका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीद्वारा पदबाट राजीनामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था

माओवादी केन्द्र तुलसीपुरले गर्‍यो सहिद परिवारलाई सम्मान

तुलसीपुर,दाङ । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडाले सहिद परिवारलाई सम्मान गरेको छ। सहिद सप्ताहको अवसर पारि आज सोमबार पार्टीको -५ नम्बर वडा कमिटीद्वारा तुलसीपुरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माओबादी केन्द्रको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुबेर वलीले समसामयिक पछिल्लो घटनाबारे प्रशिक्षण मुलक

वाईसीएल नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’जित्ने प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौँ। योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । जसअनुसार सल्यान बागचौर नगरपालिका -७ निवासी निरुता ओलीले सर्वाधिक रुचाइएको (पब्लिक च्वाइस) आधारमा १० हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट

सम्वन्धित समाचारहरु