Logo
१९ मंसिर २०८१, बुधबार
लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने,सभामुखको यसरी भयो बाँडफाँट

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी  प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री  पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले पाँच बर्षकै लागि मुख्यमन्त्री पाउने सहमति भएको छ। यस्तै

ओली वंशको केन्द्रीय बबिराज स्मृति पुरुस्कार पब्लिक ज्ञानज्योतिका सुवास ओलीलाई

दाङ । ओली वंश अक्षयकोषले  केन्द्रीय बबिराज ओली  स्मृति पुरुस्कार यसबर्ष पब्लिक ज्ञानज्योति माबि मा अध्ययरत सुवास ओलीलाई प्रदान गरेको छ। हरेक बर्ष देशभरिका ओलीका छोराछोरी मध्ये कक्षा-१० (एस.इ.इ) मा उत्कृष्ट नतिजा ल्याउने एक जनालाई प्रदान गरिने बबिराज ओली स्मृति पुरुस्कार यस बर्ष सल्यान बागचौर-४,मोख्या डाँडा सल्यान हाल तुलसीपुर ७

नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको बैठक सम्पन्न

दाङ । नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको समितिको नियमित बैठक तुलसीपुरमा बसेको छ। शनिबार संगठनका अध्यक्ष घनश्याम डांगीको अध्यक्षतामा बसेको बैठकले संगठनको नाम परिबर्तन भएको सन्दर्भमा नयाँ नामलाई जिल्ला प्रशासन कार्यालय दाङमा बिधिवत दर्ता गर्ने निर्णय गरेको छ। यस्तै संगठन बिस्तारलाई तीव्रता दिने, सदस्यता नबिकरणलाई नियमित गर्ने लगाएतका बिभिन्न

दाङको साैडियारमा ४० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

  दाङ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्ने परिवारका बालकालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ । घाेराही उप-महानगरपालिका वडा नम्बर-७ काे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ४० जना बिपन्न बालबालिकालाई ती सामग्री वितरण गरिएकाे हाे । वडामा रहेका तीन वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न बालबालिका छनाैट गरि एक जाेड

दाङ तुलसीपुरका एक सय बढी सहकारी संस्था सम्पर्क बिहिन,बचत कर्ताको करोडौं रकम जोखिममा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीको नियमनमा समस्या देखिएको छ । सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत नआएको पालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको सहकारी तथा रोजगार प्रबर्द्धन शाखाका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या हरेक बर्ष

सम्वन्धित समाचारहरु