चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत

दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ। सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी (मुस्कान) र दिपक कुमाल बिच कडा प्रतिस्पर्धा भएको थियो। संघमा

यातायात स्वतन्त्र मजदुर संगठन दाङको अध्यक्षमा दीपक कुमार बुढाथोकी सर्बसम्मत

दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको तेस्रो अधिवेशनले अध्यक्षमा दीपक कुमार बुढाथोकी लगायत सम्पूर्ण कमिटी सर्बसम्मत चयन गरेको छ। आज शनिबार तुलसीपुर मा सम्पन्न संगठनको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको अध्यक्षमा दिपक कुमार बुढाथोकी लगायत सिंगो कमिटी नै सर्बसम्मत चयन भएको मजदुर संगठका केन्द्रीय नेता खकेन्द्र

दाङ विद्युतिय ब्यवसायि संघको बैठक सम्पन्न,दोस्रो अधिबेशन फागुनमा हुने

दाङ । दाङ विद्युतिय ब्यवसायि संघको बैठकले दोस्रो अधिबेशन फागुनमा गर्ने निर्णय गरेको छ। शनिबार घोराहीमा बसेको संघको नियमित बैठकले संस्थाको तेस्रो साधारणसभा,दोस्रो जिल्ला अधिबेशन आउँदो फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ। संघका जिल्ला अध्यक्ष डुल्लु राम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले संघको अर्को बैठकले अधिबेशनको मिति तोक्ने निर्णय गरेको सस्थाका महासचिव

पर्यटन प्रर्वद्धन गर्न दाङमा ८ रैथाने परिकार ६ सय जनालाई नि:शुल्क खुवाइयो

दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ । शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम आयोजना गरेर उक्त परिकार नि:शुल्क खुवाएको हो ।माघी पर्वको पूर्व

तुलसीपुरमा भोली नेपाली रैथाने खाना संगै माघि मिलन कार्यक्रम हुने

दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको थियो । कार्यक्रम समीक्षालयमा दिनको ११ बजे देखि सुरु

सम्वन्धित समाचारहरु