दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको पहिचान खुल्यो

तुलसीपुर । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस दुर्घटना हुँदा घाइते भएका को पहिचान खुलेको छ। प्रहरीका अनुसार तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको थियो ।उक्त बस दुर्घटनामा परि घाइते भएका १७ जनाको नाम र ठेगाना

तुलसीपुर उपमहानगरले १५ वटा विद्यालयमा एक-एक जना अनुदान शिक्षक दिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना ल्याएको छ । उपमहानगरभित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गर्ने र शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने योजना ल्याएको उपमहानगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौता गर्न लागिएको हो

साना ठुला सबै ब्यवसायिको हितको लागि काम गर्छु: डिल्लीबहादुर वली

दाङ । डिल्लीबहादुर वली तुलसीपुरका चर्चित ब्यापारी हुन । तर, उनको परिचय व्यापारीको रुपमा मात्रे सीमित राख्दा उनीमाथि अन्याय हुन्छ । उनी समाजको दुःख, सुखको सारथी पनि हुन् । कहिल्यै बाढी पहिरो आउँदा होस्, वा आगलागी हुँदा नै किन नहोस्, उनी राहात बोकेर दौडिने ब्यक्ती हुन् । हरेक ब्यक्तीलाई आफ्ट्यारो

युवा पलायन रोक्ने सन्देश दिन मेरो उम्मेदवारी : चन्दन वली

तुलसीपुर। तुलसीपुर उद्योग बाणिज्य संघमा स्वतन्त्रबाट सचिब पदका उम्मेदवार बनेका चन्दन वलीले ब्यबसायीहरुको आवाज बोल्न युवा आबश्यक पर्ने बताएका छन् । विहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनले ब्यबसायी निकै मारमा रहेको भन्दै उनीहरुको समस्या समाधान युवाहरुबाटै हुने उनको भनाई छ । सानै उमेरमा ब्यबसायीमा जोडिएको र अहिलेसम्म ब्यबसायीका सबै पिडा थाहा

संस्थामा आर्थिक पारदर्शिता ल्याउनु मेरो प्राथमिकता : शेसकान्त ढकाल

दाङ । सरल स्वभावको पर्याय हुन्, तुलसीपुरका व्यबसायी शेसकान्त ढकाल । तुलसीपुर उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार समेत रहेका ढकालको सरल भएकै कारण सबैले मन पराउछन् । बोली,चाली, वानी, व्यबहारले नै मानिशको व्यक्तिव निर्धारण गर्ने गर्छ । लोभलाग्दो त्यो ब्यक्तीत्वले नै उनी सफल ब्यबसायी हुन्, भन्ने कुरा जो कोहीले

सम्वन्धित समाचारहरु