© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
देउखुरी । लुम्बिनी प्रदेश सरकारले छुट्टै सहकारी ऐन तथा नियमावली, सहकारी रजिष्ट्रारको कार्यालय, प्रादेशिक सहकारी विकास बोर्डको स्थापना गरेपनि अझैसम्म सहकारी क्षेत्रका लागि आवश्यक पर्याप्त जनशक्ति भने व्यवस्थापन गर्न नसकेको पाइएको छ । प्रदेश सरकार मातहत ७८१ ओटा सहकारीहरुको अनुगमन, नियमन गर्नका लागि ४ जना मात्र कर्मचारीहरुको दरवन्दी रहेको लुम्बिनी
तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला,प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १०
दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका-२ को एक विद्यालयमा नेपाली कांग्रेसका चार उम्मेदवारलाई हराउदै निर्वाचनबाट बाम गठबन्धन (माओवादी/एमाले)को प्यानल बिजयी भएको छ। दाङ शान्तिनगर गाउँपालिका-२ मा रहेको जनकल्याण माबि सिमसुन्दरपुरको आज सम्पन्न विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा खसेको जम्मा ३४४ मत गणना गर्दा को अन्तिम मत परिमाण अनुसार खुला सदस्यमा बाम गठबन्धनका
तुलसीपुर । सम्पुर्ण व्यवसायिको सारथि बन्ने उद्घघोषका साथ तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा एक भब्य कार्यक्रमका बिच दोश्रो साधारणसभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष मल्लले दाङ पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको ठाउँ भएकोले व्यवसायिले त्यता पनि
दाङ। मतदाता नामावलीको विषय र मतपत्रको विषयलाई लिएर नेबिसंघले दाङ तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा तालाबन्दी गरेको छ । मतदाता नामावलीको फाइनल लिस्टमा फर्जी विद्यार्थीको नाम राखेको र मतपत्र छ्पाइमा समेत संगठनको नाम नै नराखेर प्रशासनले चलखेल गरेको भन्दै नेपाल विद्यार्थी संघले शनिबार क्याम्पसमा तालाबन्दी गरेको छ । निर्वाचन समितिले