शान्तिनगर-५ दाङका चन्द्र बहादुर डाँगी तिन दिन देखी सम्पर्क बिहिन

दाङ ।शान्तिनगर-५ कासिपुर दाङका चन्द्र बहादुर डाँगी गत तिन दिन देखी सम्पर्क बिहिन हुनुभएको परिवारले जनाएको छ। आफ्नो हजुरबुवा शान्तिनगर गाउँपालिका-५, दाङ काशिपुर निवासी ७४ वर्षका चन्द्र बहादुर डाँगी घरायसी कामले दङ्गिशरण ३ पदमपुर देखि धर्ना जाने क्रममा गत ३ दिन देखि घरपरिवारको सम्पर्कमा नआएकाले उहाँका नाति सचिन डाँगीले अनलाइन

नायक पल शाहलाई तुलसीपुरमा भब्य स्वागतको तयारी,यही शुक्रबार आउँदै

दाङ,तुलसीपुर। अभिनेता पल शाह दाङको तुलसिपुर आउने हुनु भएको छ । तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो । मंगलबार मितेरी युवा क्लब तुलसीपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष अजय बुढाथोकीले पल

दाङको तुलसीपुरमा शसस्त्र सहायक हवल्दारद्वारा गोली हानी आत्महत्या

दाङ । दाङमा एक जना शसस्त्र प्रहरीका सहायक हवल्दार ले आफैले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । दाङ तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय बसन्त केसी ले आफैँलाई गोली हानेका हुन्। तिन चार दिन अघि मात्र कपिलवस्तुबाट तुलसीपुर आएका सहायक हवल्दारले आइतबार राति

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच घोराही-तुलसीपुर अलपत्र ठेक्का तोड्नेबारे छ्लफल

काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ । आइतबार मन्त्री ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच दाङको लमही–घोराही-तुलसीपुर सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने विषयमा

देश भर उल्लास र आक्रोश सहित ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम  गरी सोमबार मनाइयो  । नेपालको  सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा  तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए । सहकारी

सम्वन्धित समाचारहरु