© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । प्युठान स्थित झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसिले पालिकामा कार्यरत कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज बन्द गर्दै आन्दोलित भएका छन्। बुधबार प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथी कार्यकक्षमै गएर भएको मिलन समुहको हातपातले आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारीहरुको भनाइ छ। पालिकाका कर्मचारीका अनुसार गाउँपालिका
दाङ ।संघीय सरकारले यसपटक दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकालाई र सबैभन्दा कम दाङको दङ्गिशरण गाउँपालिकालाई छुट्याएको छ । आर्थिक वर्ष
दाङ । यही जेठ ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दाङ आउने कार्यक्रम तय भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलका अनुसार यहि ३१ जेठमा प्रचण्ड दाङ आउनुहुनेछ ।नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नको निम्ति प्रचण्ड दाङ आउन लाग्नुभएको नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ।
दाङ ।संघीय सरकारले दाङका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई यसपटकको बजेट अनुदान दिएको छ । शोमबार अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही
दाङ।दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । आगामी जेठ २० गते घोराहीमा अडिसन हुने भएको छ । कार्यक्रम चलचित्र