एसईईको नतिजामा सुधार : ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४ सय ७५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना रहेका छन् ।यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत बर्ष  ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको

मौसम सन्देश : देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको अवस्था छ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानहरूमा अहिले हल्का देखि मध्यम वर्षा लगातार भइरहेको छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ । सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो

नेपाल औषधि ब्यवसायी संघको आयोजनामा एक दिने आँखा उपचार तालिम सम्पन्न

तुलसीपुर ।नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा को आयोजना र नेत्र ज्योति संघ आँखा अस्पताल तुलसिपुरको प्राबिधिक सहयोगमा एक दिने आँखा उपचार तालिम सम्पन्न भएको छ। औषधि ब्यवसायिहरुका लागि आयोजना गरिएको उक्त एक दिने आँखा उपचार सम्बन्धि तालिम आज शनिबार तुलसीपुरमा सम्पन्न भएको हो। नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा

दाङ बिद्युतीय ब्यवसायी संघमा डुल्लुराम पोख्रेलको अध्यक्षताम ११ सदस्यीय समिति चयन

तुलसीपुर ।दाङ बिद्युतीय ब्यवसायी संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ। शनिबार तुलसीपुरमा दाङ बिद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षता एवंम नेपाल बिद्युतीय ब्यवसायी महासंघका का अध्यक्ष तथा रेशम प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न ब्यक्तित्वले आफ्ना भनाइ राख्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रममा बोल्दै

सम्वन्धित समाचारहरु