भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९

इजरायलमा मारिएका १० नेपालीको सम्झनामा तुलसीपुरमा दीप प्रज्वलन

दाङ । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्झनामा दाङ तुलसीपुरमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली  अर्पण गरिएको छ । शुक्रबार साँझ तुलसीपुरको बिपि चोकमा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले हमासको आक्रमणमा परी केहि दिन अघि मृत्यु भएका १० नेपालीको सम्झना स्वरुप दीप प्रज्वलन गरिएको समाजका पुर्ब केन्द्रीय उपसभापति

शान्तिनगरमा विवाह गर्ने जोडिलाई वडाको सिफारिस अनिवार्य बनाउन आवश्यक छ : वडा अध्यक्ष वली

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल वलीले आगामी दिनमा विवाह गर्ने जोडिलाई वडाको सिपारिस अनिवार्य गराउन आवश्यक भएको बताउनु भएको छ। समाजमा बाताबरणिय शिक्षाको बिकास SEED र IM नेपालको संयुक्त साझेदारीमा संचालित बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियानको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष वलीले उक्त

लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य :अर्थ मन्त्री धन मास्की

दाङ। लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनु भएको छ । तुल्सी उपभोक्ता सहकारी संस्था द्धारा संचालित तुल्सी मार्ट को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले सहकारी मार्फत स्थानीय उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु बिक्री वितरण आर्थिक अवस्था बलियो हुने

माओवादी केन्द्र तुलसीपुर ५ को वडा कार्यालय स्थापना

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुर ५ को पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यालय स्थापना गरिएको हो । अब वडा पार्टीका हरेक काम पार्टी कार्यालयबाटै सम्पादन हुनेछन् ।  वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम

सम्वन्धित समाचारहरु