© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाण्डौको टोखा नगरपालिका १० सामाखुसीमा अबस्थित श्रीवज्र बहुउद्देश्यीय सहकारी संस्था गत शनिवार देखि आफ्नो स्थापनाको १७ औ वर्ष प्रवेश गरेको छ । आफ्नो स्पथापनाको १६ औ बसन्त पार गरेको अवसरमा शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सदस्य हरु माझ हर्षोल्लासका साथ खुसि साटेको हो । संस्थाका अध्यक्ष्य सुजित पौडेल को
काठमाडौँ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ । मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६०
संघीय सहकारी विभाग नयाँ बानेश्वरले सहकारी संघ संस्था हरुलाई गो एम एल सिस्टममा आवद्ध भई रिपोर्टिङ गर्न गत सोमबार एक विज्ञप्ति जारि गर्दै निर्देशन जारी गरेको छ । वार्षिक रु १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने
सप्तरी । सप्तरी जिल्लाको राजिवराजमा अवस्थित आइडियल सहकारी संस्थाले शुक्रबार श्रावण १९ गते देखि २४ बर्ष पार गर्दै २५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संस्था स्थापनाको २५ स्थापना दिवस एवम रजत जयन्ती समारोह मनाइएको छ । संस्थाका अध्यक्ष्य गणेश कुमार आश कोअध्यक्ष्यता एबम राष्ट्रिय सभा
काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेल को मुल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले मुल्य बढेको छ। (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी यसअघि १ हजार ७ सय ९०