नेफ्सकुनमा अबकाे नेतृत्व कसको ?

काठमाडौं २३ मंसिर  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन गर्दै छ ।  यहि  पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन

जनता केबुलको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न

तुलसीपुर । जनता केबुलले दाङको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता केबुलको तुलसीपुरको आधिकारिक बिक्रेता कपिल ट्रेडर्सको आयोजनामा आज (शनिवार) गणेशपुर पार्कमा एक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरी डिलर,बिक्रेता तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका तुलसीपुर अध्यक्ष एवंम कार्यक्रमका प्रमुख अथिति

दाङको राप्ती गाउँपालिकामा प्याराग्लाइडिङको परिक्षण उडान

दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नं.९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ परिक्षण उडान गरिएको छ।रिडी राप्ती ग्रुप प्रा.लि.काे आयोजनामा परिक्षण उडान गरिएको हाे। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ,राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट,वडा नं.४

त्रिसिद्देश्वरि राप्तिद्वारा ब्यबसायिलाई राहत स्वरुप एक लाख ५० हजार सहयोग

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आफ्ना ब्यबसायिलाई एकलाख ५० हजार रुपैया सहयोग हस्तान्त्रण गरेको छ । प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना ब्यबसायिको मृत्यु भए पश्चात दिईने रकम हस्तान्तरण गरेको हो ।प्रालिका अध्यक्ष सुरेश हमाललले रा१ख २२३३ नम्बरका गाडि मालीक चुर्न बहादुर बस्नेतको मृत्यु भएपछि प्रदान गरिने राहत

देवी  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न । 

काठमाण्डौ कागेश्वोरी मनोहरा  नगरपालिका-६ मुलपानीमा अवस्थित, देवी  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रकाश ढुंगेलको अध्यक्षता एबम कागेश्वोरी मनोहरा  नगरपालिका वडा न. ६ का वडाध्यक्ष  प्रकाश फुयालको प्रमुख आतिथ्य  तथा कागेश्वोरी मनोहरा  नगरपालिका सहकारी बिभाग प्रमुख अनिता तामांगको

सम्वन्धित समाचारहरु