राष्ट्रिय सहकारी बैंकले गर्यो १५ प्रतिशत लाभांश वितरण !

ललितपुर : नेपालको सहकारी संघ संस्थाहरुको वित्तिय कारोबार गर्ने एक मात्र सहकारी बैक राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ/संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन पौष १८ गते सोमबार गत आर्थिक वर्षको लाभांश आफ्ना १५ हजार

पर्यटन प्रर्वद्धन गर्न दाङमा ८ रैथाने परिकार ६ सय जनालाई नि:शुल्क खुवाइयो

दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ । शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम आयोजना गरेर उक्त परिकार नि:शुल्क खुवाएको हो ।माघी पर्वको पूर्व

तुलसीपुरमा भोली नेपाली रैथाने खाना संगै माघि मिलन कार्यक्रम हुने

दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको थियो । कार्यक्रम समीक्षालयमा दिनको ११ बजे देखि सुरु

नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको बैठक सम्पन्न

दाङ । नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको समितिको नियमित बैठक तुलसीपुरमा बसेको छ। शनिबार संगठनका अध्यक्ष घनश्याम डांगीको अध्यक्षतामा बसेको बैठकले संगठनको नाम परिबर्तन भएको सन्दर्भमा नयाँ नामलाई जिल्ला प्रशासन कार्यालय दाङमा बिधिवत दर्ता गर्ने निर्णय गरेको छ। यस्तै संगठन बिस्तारलाई तीव्रता दिने, सदस्यता नबिकरणलाई नियमित गर्ने लगाएतका बिभिन्न

दाङको साैडियारमा ४० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

  दाङ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्ने परिवारका बालकालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ । घाेराही उप-महानगरपालिका वडा नम्बर-७ काे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ४० जना बिपन्न बालबालिकालाई ती सामग्री वितरण गरिएकाे हाे । वडामा रहेका तीन वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न बालबालिका छनाैट गरि एक जाेड

सम्वन्धित समाचारहरु