करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको कपिलवस्तुमा मृत्यु

दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न

आज दाङ लगायत तराई क्षेत्रमा होली मनाइँदै

दाङ । आज फागु पूर्णिका (होली पर्व) दाङ आसपास लगायत देशका तराई–मधेशमा क्षेत्रमा उल्लास पुर्बक मनाइँदै छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ । एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना

माओवादी केन्द्र तुलसीपुरले गर्‍यो सहिद परिवारलाई सम्मान

तुलसीपुर,दाङ । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडाले सहिद परिवारलाई सम्मान गरेको छ। सहिद सप्ताहको अवसर पारि आज सोमबार पार्टीको -५ नम्बर वडा कमिटीद्वारा तुलसीपुरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि माओबादी केन्द्रको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुबेर वलीले समसामयिक पछिल्लो घटनाबारे प्रशिक्षण मुलक

तुलसीपुर दोघरेबाट एक बालिका पाँच दिनदेखि बेपत्ता

दाङ।तुलसीपुरबाट सल्यानकि एक बालिका पाँच दिनदेखि बेपत्ता भएकी छन् । सल्यानको बागचौर नगरपालिका-१२ बाँफखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-९ दोघरेमा बस्दै आएकी १९ वर्षकी गिता खत्री सम्पर्क बिहिन भएकी हुन् । दोघरेमा फुपाजु बिरेन्द कुमार डाँगीको घरमा बसेर गिताले तुलसीपुरमा कोरीएन भाषा अध्ययन गरिरहेकी थिइन । गत सोमबार बिहान ११

आफ्नो जन्मदिनमा गंगा खड्काले गर्नुभयो मानव आश्रमलाई सहयोग

तुलसीपुर । आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरमा गंगा खड्काले मानव आश्रमलाई सहयोग गर्नुभएको छ। सोमबार तुलसीपुर -५ नामिनगर निवासी गंगा वली (खड्का)ले आफ्नो सुभ-जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम दाङ तुलसीपुर गाइडरमा बस्नुभएका सबैलाई बिहानको भोजन गराउनु भएको छ। गंगा वली (खड्का)ले आज जन्म दिनको अबसरमा गरेको पुनित कार्यबाट सबैले सकेजति

सम्वन्धित समाचारहरु