लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने,सभामुखको यसरी भयो बाँडफाँट

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी  प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री  पाउने सहमति भएको छ । यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले पाँच बर्षकै लागि मुख्यमन्त्री पाउने सहमति भएको छ। यस्तै

ओली वंशको केन्द्रीय बबिराज स्मृति पुरुस्कार पब्लिक ज्ञानज्योतिका सुवास ओलीलाई

दाङ । ओली वंश अक्षयकोषले  केन्द्रीय बबिराज ओली  स्मृति पुरुस्कार यसबर्ष पब्लिक ज्ञानज्योति माबि मा अध्ययरत सुवास ओलीलाई प्रदान गरेको छ। हरेक बर्ष देशभरिका ओलीका छोराछोरी मध्ये कक्षा-१० (एस.इ.इ) मा उत्कृष्ट नतिजा ल्याउने एक जनालाई प्रदान गरिने बबिराज ओली स्मृति पुरुस्कार यस बर्ष सल्यान बागचौर-४,मोख्या डाँडा सल्यान हाल तुलसीपुर ७

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन

नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको बैठक सम्पन्न

दाङ । नेपाल उद्योग ब्यापार महासंघ तुल्सिपुर नगरको समितिको नियमित बैठक तुलसीपुरमा बसेको छ। शनिबार संगठनका अध्यक्ष घनश्याम डांगीको अध्यक्षतामा बसेको बैठकले संगठनको नाम परिबर्तन भएको सन्दर्भमा नयाँ नामलाई जिल्ला प्रशासन कार्यालय दाङमा बिधिवत दर्ता गर्ने निर्णय गरेको छ। यस्तै संगठन बिस्तारलाई तीव्रता दिने, सदस्यता नबिकरणलाई नियमित गर्ने लगाएतका बिभिन्न

दाङको साैडियारमा ४० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

  दाङ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्ने परिवारका बालकालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ । घाेराही उप-महानगरपालिका वडा नम्बर-७ काे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ४० जना बिपन्न बालबालिकालाई ती सामग्री वितरण गरिएकाे हाे । वडामा रहेका तीन वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न बालबालिका छनाैट गरि एक जाेड

सम्वन्धित समाचारहरु